FAQs Complain Problems

आज  मिति  २०७७/०१/१४  गते  आइतबार का  दिन  राहत बितरण कार्यक्रम 

आज  मिति  २०७७/०१/१४  गते  आइतबार का  दिन  राहत बितरण कार्यक्रम 
Covid-19 को रोकथामको लागि लकडाउनबाट प्रभावित गरिब, किसान तथा असहाय व्यक्तिहरुलाई बौधिमाई नगरपालिकाको मेयर राजिव रंजन यादव ज्युबाट प्रदान गरिएको राहत सामग्री बौधिमाई  न. पा. वडा नं. १ अजगैबी  मा ५०९  घरधुरीलाई (नामावली सहित) विभिन्न पार्टीप्रतिनिधि, बुधिजिविको तथा प्रहरीको उपस्थितिमा समाजिक दुरि (social distance) कायम गरी राहत समाग्री वितरण गरियो ।
लकडाउनकाे अवस्थाहेरि फेरि अावश्यक परेअनुसार वितरण गरिनेबौधिमाई नगरपालिकाको मेयर राजिव रंजन यादव ज्युले प्रतिवद्धता गर्नुभयो।

आर्थिक वर्ष: