FAQs Complain Problems

सूचना तथा समाचार

अपाङ्गता निरिक्षण गराउन आउने सम्बन्धमा ।

श्री वडा कार्यालय सबै, बौधीमाई न.पा. सरमुजवा, रौतहट । विषयः- अपाङ्गता निरिक्षण गराउन आउने सम्बन्धमा ।

आईतवार देखि विहिवार विहान १०:०० देखि बेलुकी ५:०० बजे सम्म ।

मिति २०८३।०४।२६ गते देखि अर्को सूचना प्रकाशन नभए सम्मको लागि बौधिमाई नगरकार्यपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु आईतवार समेत खोलिने भएकोले सोहि बमोजिम आ-आफ्ना कार्यालयहरुमा उपस्थिति भई सेवाप्रवाह गर्नु हुन जानकारी गराईन्छ!

रासायनिक मल वितरण सम्बन्धमा ।

रासायनिक मल वितरण सम्बन्धमा ।

औषधी उपचार वापतको खर्च प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरुको नवीकरण गर्ने सम्बन्धमा ।

औषधी उपचार वापतको खर्च प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरुको नवीकरण गर्ने सम्बन्धमा ।
श्री वडा कार्यालयहरु सबै।

विषयः शोक विदा प्रदान गरिएको सम्बन्धमा ।

विषयः शोक विदा प्रदान गरिएको सम्बन्धमा ।
श्री बौधीमाई नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय/शाखा/स्वास्थ्य संस्था/विद्यालयका प्रमुखज्यू

Pages

//