FAQs Complain Problems

आज मिति २०८०/०७/३० गते बौधीमाई नगरपालिकाको आयोजनामा हिन्दुहरूको महान पर्व छठको पावन अवसरमा बौधीमाई नगरपालिका अन्तर्गत घर भई निर्वाचित प्रदेश सांसद ज्यूहरू तथा संधीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सेवामा कार्यरत सम्पुर्ण राष्ट्रसेवक कर्मचारी ज्यूहरू

आज मिति २०८०/०७/३० गते बिहिवारको दिन बौधीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरमुजवा, रौतहटको आयोजनामा हिन्दुहरूको महान पर्व छठको पावन अवसरमा बौधीमाई नगरपालिका अन्तर्गत घर भई निर्वाचित प्रदेश सांसद ज्यूहरू तथा संधीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सेवामा कार्यरत सम्पुर्ण राष्ट्रसेवक कर्मचारी ज्यूहरूलाई शुभकामना तथा सम्मान कार्यक्रम नगर प्रमुख श्री प्रदिप कुमार यादव अध्यक्षतामा प्रमुख अतिथि प्रदेश सांसद कनिश पटेल ,बिशिस्ट अतिथि प्रदेश सांसद बसन्त कुशवाहानगर , उप प्रमुख प्रमिला देवि ,प्रशासकिय अधिकृत प्रमोद राय यादव ,वडा अध्यक्ष रामजोधी राउत कुर्मि , वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल , वडा अध्यक्ष मणिभुषण प्रसाद साह ,वडा अध्यक्ष तुरुन्त नारायण यादव , वडा अध्यक्ष लक्ष्मि नारायण यादव, कार्यवाहक वडा अध्यक्ष अर्जुन यादव , वडा अध्यक्ष नरेन्द्र कुमार सिंहा ,वडा अध्यक्ष विन्देश्वर राय यादव,वडा अध्यक्ष मुक्ति नारायण मिश्र र कार्यपालिका सदस्य ज्यूहरू सुनिल प्रसाद जैसवाल ,बिहारी ठाकुर हरिचन्द्र दास , अशा बैठा, तिलिया दवि , नविजन खातुन, सुजाता देवि तथा यस न.पा. का योजना शाखा प्रमुख उमेश झा लेखा शाखा प्रमुख अरबिन्द यादव शिक्षा शाखा प्रमुख रमेश यादव लगायत सम्पुर्ण कर्मचारीहरुको सहभागीतामा सम्पन्न भएको छ ।

 

आर्थिक वर्ष: