FAQs Complain Problems

नव निर्वाचित नगर प्रमुख र उपप्रमुख स्वागत कार्यक्रम ।

आज मिति २०७९/०२/१६  गते सोमबारका  दिन नव निर्वाचित नगर प्रमुख श्रीमान् प्रदीप कुमार यादव र नगर  उपप्रमुख प्रमीला देवी ज्यूलाई बौधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा भव्य स्वागत गरियो ।

आर्थिक वर्ष: