FAQs Complain Problems

बौधीमाई नगरपालिका वडा न: ७ वंकुल चौक अन्तर्गतका आफ्नो व्यापार व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुसंग व्यापार व्यसाय संचालन सम्बन्धमा विधमान समस्या तथा चुनौती र भावी कार्ययोजना सम्वन्धमा आवश्यक  छलफल  

 बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार यादव र उपप्रमुख प्रमिला देवी तथा नि प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव ज्युको अध्यक्षतामा लेखा प्रमुख अरविन्द कुमार यादव र योजना शाखा प्रमुख उमेश झा र  बौधीमाई नगरपालिका वडा न: ७ वंकुल चौक अन्तर्गतका आफ्नो व्यापार व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुसंग व्यापार व्यसाय संचालन सम्बन्धमा विधमान समस्या तथा चुनौती र भावी कार्ययोजना सम्वन्धमा आवश्यक  छलफल  
 

आर्थिक वर्ष: