FAQs Complain Problems

यु के एड / गर्ल एजुकेसन चैलेंज को आर्थिक सहयोग तथा पिन नेपालको प्राबिधिक सहयोग तथा आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको साझेदारीमा संचालित आरम्भ परियोजना अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समिति गठन तथा परियोजना अभिमुखीकरण कार्यक्रम यस ब

यु के एड / गर्ल एजुकेसन चैलेंज को आर्थिक सहयोग तथा पिन नेपालको प्राबिधिक सहयोग तथा आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको साझेदारीमा  संचालित  आरम्भ  परियोजना अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समिति गठन तथा परियोजना अभिमुखीकरण कार्यक्रम यस बौधीमाइ नगरपालिका का नगर प्रमुख श्री प्रदिप कुमार यादव ज्युको अध्यक्षातामा कार्यक्रम सम्पन गरियो

आर्थिक वर्ष: