FAQs Complain Problems

संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ /

बौधिमाई  नगरपालिका अन्तर्गत बंकुल को  नयाँ भवन  वडा  कार्यालयमा मिति  २०७६/१२/१५ गते 
 संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ /
सबै को स्वास्थ्य अवस्था  अहिले सम्म समान्य  रहेको  छ /
नोवेल कोरोना क्वारेन्टाइन कक्ष २४ घन्टा दुई जान स्वास्थय्कर्मि 
र सुरक्षाकर्मी को निगरानी मा रहि,सहि वातावरण मा खाना र नस्ता सहित को  बेवास्था गरिएको छ /

आर्थिक वर्ष: