मिति २०७९/०९/१८ गते बौधिमाई न.पा.वडा नं.५ मा बौधिमाई न .पा वडा नं. ५ कोपवाको वडा अध्यक्ष लक्ष्मी नारायण यादवको अध्यक्षतामा र नगर प्रमुख श्री प्रदिप कुमार यादव ज्युको अथक प्रयास र बिशेष पहलमा र
रौतहट आई हस्पिटल एण्ड नर्सिंग होम बंकुलको सहयोग मा बृहत निःशुल्क सिविर र वृहत एकिकृतत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम समपन्न भयो ।
धन्यवाद !!!
बौधीमाई नगरपालिका सरमुजवा,रौतहट ।
रौतहट आई हस्पिटल एण्ड नर्सिंग होम बंकुल