उपरोक्त सम्बन्धमा यस बौधिमाई नगरपालिका को कार्यालयबाट मिति २०७६/०५/०४ गतेका दिन
प्रकाशित सेवा करार सम्बन्धि बिज्ञापन नम्बरहरुमा दरखास्त दिइएका
उमेदवारहरुले यहि मिति २०७६/१०/२७ गते भित्र
यस कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ/