आज मिति २०७७/०१/१४ गते आइतबार का दिन राहत बितरण कार्यक्रम
अत्यन्त जरुरी सूचना। अत्यन्त जरुरी सूचना।। अत्यन्त जरुरी सूचना।। ।
सुचना ! सुचना !! सुचना !! विषय = खाद्यन आपूर्ति गर्न खाद्यन सामाग्रीहरुको दरभाउपत्र पेश गर्ने सम्बन्धमा !
बौधिमाई नगरपालिका अन्तर्गत बंकुल को नयाँ भवन वडा कार्यालयमा मिति २०७६/१२/१५ गते संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ / सबै को स्वास्थ्य अवस्था अहिले सम्म समान्य रहेको छ /
आज मिती २०७६ चैत्र १५ गते का दिन
यस बौधिमाई न.पा नगर प्रमुख श्री रजिव रंजन ज्यु को
संयोजकता मा १५ साईया बेड को क्वारेन्टाइन सु-उद्घाटन भई
थप बेड बेवास्था को करम जारी .....
बौधिमाई नगरपालिका द्वारा २१००-२१०० मास्क प्रत्येक वार्डमा वितरण गर्नकोलागी वाडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ!
जरुरी सूचना COVID-19
कोरोना भाइरस बाट जोगिन को लागि सबै वडा मा जनचेतना मुलक जानकारी गराइन्छ