बौधीमाई नगरपालिकामा यही २०७६/१०/६,७, र ८ गते बेटी पढ़ाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा,मुद्वति खाता संचालन कार्यक्रम हुन गईरहेकोमा सम्पूर्ण नगरवासीहरुलाई यो जानकारी गराउद छौ / कार्यक्रम हुने स्थान १. इनर्वा स्वास्थ्य चौकी वार्ड नं.२,१,३