सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यस बौधिमाई नगरपालिका अन्तर्गत स्थानीय तह निर्वाचन २०७९ मा सहभागी उम्मेदवाहरुले तोकिएको समय भित्रमा खर्चको विवरण बुझाउने नबुझाउने उम्मेदवारहरुको नामनामेशी विवरण सार्वजनिक गरिएको छ .