आज मिति २०७९/०२/१६ गते सोमबारका दिन नव निर्वाचित नगर प्रमुख श्रीमान् प्रदीप कुमार यादव र नगर उपप्रमुख प्रमीला देवी ज्यूलाई बौधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा भव्य स्वागत गरियो ।