मिति २०७९ /०५ /०४ गते नगर कार्यपालिकाको बैठकमा नेपाल सरकारको अनुदानको मलखाद्य वार्ड अध्यक्षको रोहवरमा बिक्री वितरण र अनुदानको मलखाद्य कार्यबिधी आनुसारको समिती गठन सम्बन्धि छलफल भैरहदा वदनियत पुर्बक वार्ड नम्बर ७ का वार्ड अध्यक्ष नरेन्द्र कुमार सिन्हाले बैठकको रजिस्टरमा उपस्थितको लागि रजिस