आज मिति २०८० साल असार ३१ आइतबारका दिन बौधिमाई नगरपालिका नगर सभा सातौ अधिवेशनको बन्द सत्र मा सभा सदस्य हरुको पूर्ण उपस्तिथीमा (संख्या ४७) २०८०/०३/०८ का दिन प्रस्तुत नीति तथा कार्यक्रम र आ.व.२०७९/०८० को आय व्यय अनुमोदन गर्दै थप ४७ वटा निर्णयका साथ बन्द सत्र पूर्ण रुपमा सफलताका साथै सम्
सुचना ! सुचना !! सुचना !!! जग्गा वर्गीकरण सिफारिश सम्बन्धमा यस बौधिमाई नगरपालिका अन्तर्गत वडा न १ देखि ९ सम्मको जग्गा जमिनको किताकाट मिति २०८०/०३/०८ गते देखि खुले को व्यहोरा सम्पूर्ण सरोकारवाला हरुको लागि जानकारी गराइन्छ !