FAQs Complain Problems

सूचना तथा समाचार

संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ /

बौधिमाई  नगरपालिका अन्तर्गत बंकुल को  नयाँ भवन  वडा  कार्यालयमा मिति  २०७६/१२/१५ गते 
 संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ /
सबै को स्वास्थ्य अवस्था  अहिले सम्म समान्य  रहेको  छ /

बौधिमाई न.पा नगर प्रमुख श्री रजिव रंजन ज्यु को संयोजकता मा १५ साईया बेड को क्वारेन्टाइन सु-उद्घाटन भई

आज मिती २०७६ चैत्र १५ गते का दिन

यस बौधिमाई न.पा नगर प्रमुख श्री रजिव रंजन ज्यु को

संयोजकता मा १५ साईया बेड को क्वारेन्टाइन सु-उद्घाटन भई

थप बेड बेवास्था को करम जारी .....

जरुरी सूचना COVID-19

 जरुरी सूचना COVID-19

परिवार नियोजन शिविरको उद्घाटन

बौधिमाई नगरपालिकाका नगरप्रमुख राजिव रंजन यादव ज्यूँ ले
आज मिती २०७६/१०/२१ गते मङ्गलबार का दिन एक कार्यक्रम बिच पिपरिया स्वास्थ्य चौकीमा परिवार नियोजन शिविरको उद्घाटन गरेका छन्।

उपरोक्त सम्बन्धमा यस बौधिमाई नगरपालिका को कार्यालयबाट मिति २०७६/०५/०४ गतेका दिन प्रकाशित सेवा करार सम्बन्धि बिज्ञापन नम्बरहरुमा दरखास्त दिइएका उमेदवारहरुले यहि मिति २०७६/१०/२७ गते भित्र यस कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ/

उपरोक्त सम्बन्धमा यस बौधिमाई नगरपालिका को  कार्यालयबाट मिति २०७६/०५/०४  गतेका दिन

प्रकाशित सेवा करार सम्बन्धि  बिज्ञापन नम्बरहरुमा दरखास्त दिइएका

उमेदवारहरुले यहि मिति २०७६/१०/२७ गते भित्र

यस कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ/

Pages