आज मिति २०७९/०२/१६ गते सोमबारका दिन नव निर्वाचित नगर प्रमुख श्रीमान् प्रदीप कुमार यादव र नगर उपप्रमुख प्रमीला देवी ज्यूलाई बौधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा भव्य स्वागत गरियो ।
बौधिमाई नगरपालिकाको वडा न २ अन्तर्गत पर्ने। श्री राम जानकी प्रा वि इनर्वा मा मिति २०७८।०२।२८ गते का दिन नया भवन को सिलन्यास कार्यक्रम नगर प्रमुख श्री राजीव रंजन यादव र नि प्र प्र अ श्री रामेश्वर राय यादवको उपस्थिति मा सम्पन भयो