FAQs Complain Problems

सूचना तथा समाचार

कोरोना भाईरस(कोभिड-१९) को उत्पन्न परिस्थितिका कारण लक्कडाउनबाट दैनिक ज्याला तथा मजदुरीमा आफ्नो जीवन यापन गर्ने लक्षित वर्गलाई यस बौधीमाइ नगरपालिकाको तर्फबाट १ देखि ९ वडा सम्म वितरण गरियो । राहत वितरणको आय तथा व्याय सार्वजनिक गरिएको बारेमा।

कोरोना भाईरस(कोभिड-१९) को उत्पन्न परिस्थितिका कारण लक्कडाउनबाट दैनिक ज्याला तथा मजदुरीमा आफ्नो जीवन यापन गर्ने लक्षित वर्गलाई यस बौधीमाइ नगरपालिकाको तर्फबाट १ देखि ९ वडा सम्म वितरण गरियो ।

राहत वितरणको आय तथा व्याय सार्वजनिक गरिएको बारेमा।

संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ /

बौधिमाई  नगरपालिका अन्तर्गत बंकुल को  नयाँ भवन  वडा  कार्यालयमा मिति  २०७६/१२/१५ गते 
 संचालन भएको क्वारेन्टाइन कक्षमा भर्ना भएक विरामीहरुको संख्या १५ पुगे को छ /
सबै को स्वास्थ्य अवस्था  अहिले सम्म समान्य  रहेको  छ /

Pages