आज मिति २०७९ साल असार १८ बौधिमाई नगरपालिकाको नगर सभाको छैठो अधिवेशनको बन्द सत्र मा
सभा सदस्य हरुको अनुपस्थितिका कारण गणपुरक संख्या नपुगेकोले आज तोकिएको बन्द सत्र को कार्य स्थगित गरियो
आज मिति २०७९ साल असार १० गते बौधिमाई नगरपालिकाको नगर सभाको छैठो अधिवेशनको बैठक बौधिमाई नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री प्रदिप कुमार यादवज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सुसम्पन्न भएको छ।
बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार यादव र उपप्रमुख प्रमिला देवी तथा नि प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव ज्युको अध्यक्षतामा लेखा प्रमुख अरविन्द कुमार यादव र योजना शाखा प्रमुख उमेश झा र बौधीमाई नगरपालिका वडा न: ७ वंकुल चौक अन्तर्गतका आफ्नो व्यापार व्यवसाय गर्दै आउनु भएका व्यवसायी
बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार यादव र उपप्रमुख प्रमिला देवी तथा नि प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव ज्युको अध्यक्षतामा लेखा प्रमुख अरविन्द कुमार यादव र योजना शाखा प्रमुख उमेश झा र बौधीमाई नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा सचिवहरु संग छलफल .